Everest Online News Author

Author - Everest Online News

भारतीय विदेश सचिव पुस तेस्रो साता नेपाल आउने

२१ मंसिर, काठमाडौं । नेपाल–भारत विदेशमन्त्रीस्तरीय संयन्त्रको सातौं बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर पुस तेस्रो साता नेपाल आउने...

विराटनगरको आगलागीका ४ घाइतेलाई काठमाडौँ पठाउने तयारी

२० मंसिर, विराटनगर । विराटनगरको मुख्य बजारमा रहेको कवाडी गोदाममा भएको आगलागीमा परी घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं पठाउने तयारी...

सुकु मृत्यु प्रकरणः २ हप्तासम्म खुलेन गुत्थी, होटलमा सिसिटिभी न परिचयपत्र !

२० मंसिर, पोखरा । मंसिर ५ गते पोखराकै सबैभन्दा व्यस्त र मानवीय चहलपहल भइरहने पोखरा बसपार्क नजिकै नागढुंगामा एक महिलाको...

फिल्म ‘दुई कदम’को ट्रेलर : प्रेममा सामाजिक अवरोधको कथा

काठमाडौं । उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित समारोहमा ट्रेलरमा एक जोडीको...

७ लाख लिएर रुसी सेनामा पठाइन्थे नेपाली, म्यानपावर सञ्चालक पनि पक्राउ

२० मंसिर, काठमाडौं । नेपाली युवालाई द्वन्द्वग्रस्त मुलुक रुसको सेनामा भर्ती गराउने लगेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर सार्वजनिक...

आइरन म्यान ‘एमसीयू’मा फर्किने सम्भावनाबारे के भन्छ मार्वल स्टुडियो ?

काठमाडौं । सन् २०१९ मा रिलिज भएको हलिउड फिल्म ‘एवेन्जर्स : एण्डगेम’को एक दृश्यले फिल्मप्रेमीको आँखामा आँसु झारिदियो । उक्त...

नारायण गोपालको घरलाई संग्रहालयको रुपमा विकास गरिने

काठमाडौं । मंगलबार स्वरसम्राट नारायण गोपालको ३३ औं स्मृति दिवस मनाइयो । स्मृति सभामा नारायणगोपालका कालजयी गीतलाई कलाकारले प्रस्तुत गरेका...

बैंकर र व्यवसायी छुट्याउने हो, स्वार्थ बाझिने गरी सेयर किन्न दिइन्न : गभर्नर अधिकारी

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक बैंकर र व्यवसायी छुट्याउने नीतिअनुसार नै अघि बढ्ने बताएका छन् । बुधबार...

एन्ड्रोइड फोन फिर्ता दिएपछि चोरले भन्यो : सरी, आइफोन ठानेर चोरेको थिएँ

काठमाडौं । अघिल्लो महिना अमेरिकाको वाशिङटनमा एउटा चोरीको घटना भयो । एकजना व्यक्तिको अपार्टमेन्ट बाहिरबाट कारको चाबी तथा स्मार्टफोन चोरेर...

रेडबुल अब नेपालमै उत्पादन हुने, पूर्वी नवलपरासीमा खुल्यो कारखाना

काठमाडौं । इनर्जी ड्रिंक रेडबुलको उत्पादन नेपालमै सुरु हुने भएको छ । व्यावसायिक घराना खेतान समूहको स्वामित्वमा रहेको सरस बेभरेजले...

प्रिती र दीपाले किकस्टार्टबाट आई लिग खेल्ने

२० मंसिर, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रिती राई र फरवार्ड दिपा शाहीले पहिलो पटक भारतमा व्यवसायिक फुटबल...

उदयपुरमा श्रीमान हत्याको आरोपमा महिला पक्राउ

२० मङ्सिर, उदयपुर । त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमानको हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको आरोपमा प्रहरीले एक महिलालाई...

ग्राउण्ड ह्याण्डलिङको निर्णयविरुद्ध वायुसेवा निगमका कर्मचारी आन्दोलित

काठमाडौं । खुला प्रतिस्पर्धाका आधारमा ग्राउण्ड ह्याण्डलिङ दिने निर्णयको विरोधमा नेपाल वायुसेवा निगमका कर्मचारी आन्दोलित भएका छन् । निगमका कर्मचारी...

मेसी टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ घोषित

२० मंसिर, काठमाडौं । अर्जेन्टिना तथा इन्टर मायमीका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन्...

सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री

२० मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायबाट हुने नदेखिएको बताएका छन् । अर्थतन्त्र...

१०० मिटर सडक बनाउन नसक्दा बागलुङको बसपार्क प्रयोगविहीन

२० मङ्सिर, ढोरपाटन (बागलुङ) । बागलुङबजारमा दिनप्रति दिन सवारी साधनको चापले ट्राफिक व्यवस्थापन चुनौती बनेको छ । बजारभन्दा नजिकै उपल्लाचौर...

औषधि पसललाई मापदण्डभित्र आउन काठमाडौं महानगरको निर्देशन

२०  मंसिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका धेरै औषधि पसल मापदण्ड विपरीत रञ्चालमा रहेको जनाउँदै  ती पसललाई मापदण्डमा...