नेपालविरुद्ध यमनले लियो अग्रता
५ मंसिर, काठमाडौं । विश्वकप छनोटको दोस्रो चरणको खेलमा यमनले नेपालविरुद्ध अग्रता लिएको छ । खेलको ७२ औं मिनेटमा यमनका ओमर अब्दुल अल दाहीले गोल गर्दै अग्रता दिलाएका हुन् ।